पूँजीबजारको स्वर्ण युग कि अँध्यारो भूमरी ?
काठमाण्डौ । नेपालको राजनीतिमा सत्ता समीकरण फेरिँदा आम नागरिकमा एउटा आशा पलाउँछ । अब त अर्थतन्त्रले सही दिशा लिनसक्ला भन्ने सर्वसाधारणमा आत्मविश्वास पलाउँछ तर, नवनिर्वाचिच सरकार गठन भएको यत्तिका समय बितिसक्दा पनि ७१ लाखभन्दा बढी डिम्याट खाताधारी लगानीकर्ताको भागमा चरम निराशा र अन्यौलता सिर्जना भएको देखिन्छ। स्वर्णिम युगको मीठो नारा आज लाखौँ लगानीकर्ताका लागि एउटा...